महामन्त्री घिमिरेसँगको भेटमा डा. शेखरले के भने ?
baahrakhari.com · Fri Jun 26 05:19:58 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको संस्थापन र इतर समूहको वार्ता भए समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् ।
पार्टी महामन्त्री गुरुराज घिमिरेसँगको छलफलमा डा. कोइरालाले १५औँ महाधिवेशन सहमतिको आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (baahrakhari.com)