बागमतीको मुख्यमन्त्रीमा एमालेको थापा नियुक्त
annapurnapost.com · Thu Aug 20 11:45:39 GMT 2026

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थापा यसअघि २ कार्यकाल स्वास्थ मन्त्री रहेका थिए। नवनियुक्त मुख्यमन्त्री थापामगरको पद तथा गोपनीयताको शपथको तयारी भइरहेको छ।
Read full story at source (annapurnapost.com)