संसद् छिर्दैमा 'जे बोले पनि हुन्छ’ भन्ने दम्भ त्यागौं : गगन थापा
annapurnapost.com · Thu Aug 20 11:40:42 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताए। उनले अहिले चुनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा 'जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्ने बताए।
Read full story at source (annapurnapost.com)