मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भत्किँदा १०० जनाभन्दा बढीको मृत्यु
ekantipur.com · Thu Aug 20 11:30:00 GMT 2026

मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भत्किँदा १०० जनाभन्दा बढीको मृत्यु
देशको पश्चिमी क्षेत्रमा पर्ने जाम्बोये गाउँको सुनखानी भत्किँदा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने केही व्यक्ति अझै भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ ।
Read full story at source (ekantipur.com)