दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
khabarhub.com · Wed Jul 01 05:52:52 GMT 2026

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो ।
Read full story at source (khabarhub.com)