बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
onlinekhabar.com · Thu Aug 20 12:07:51 GMT 2026

४ भदौ, हेटौंडा । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्।
Read full story at source (onlinekhabar.com)