नेपाल पुलिस क्लबमा सत्य-स्वरुप गुञ्जिदै (फोटो फिचर)
onlinekhabar.com · Thu Aug 20 12:12:20 GMT 2026

काठमाडौं । बुकहिल ब्यालेड्सको दोस्रो शृङ्खलामा गायक तथा सङ्गीतकार सत्य-स्वरूप आचार्य गुञ्जिने भएका छन् । बुकहिल पब्लिकेशनको आयोजनामा ७ भदौ आइतबार (अगस्ट २३) का दिन नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’मा उनीहरू गुञ्जिने भएका हुन् ।
हजार सपना विथ सत्य स्वरुप नाम दिइएको सो कार्यक्रमको अहिले साउन्ड गार्डेनमा रिहर्सल चलिरहेको छ । स्वरुप आचार्यका अनुसार शो लिएर उत्साहित रहेको बताए ।
Read full story at source (onlinekhabar.com)