मधेस प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै
deshsanchar.com · Thu Aug 20 10:36:40 GMT 2026

जनकपुरधाम – गत आइतबार जनकपुरधाममा मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भयो। जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियामा भिनाजुको घरमा आएकी महोत्तरीको एकडारा गाउँपालिका १ बस्ने रवीन्द्र महतोका २३ वर्षीया श्रीमती पुनिताकुमारी महतोलाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
Read full story at source (deshsanchar.com)