बेलायती प्रधानमन्त्रीले भने : ह्यारी–मेघनको सुरक्षा ‘निजी विषय’
nepalviews.com · Thu Aug 20 12:29:55 GMT 2026

काठमाडौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले प्रिन्स ह्यारी र मेघन बेलायत फर्किएपछि उनीहरूको सुरक्षा व्यवस्था उनीहरूकै निजी विषय भएको बताएका छन् ।
ह्यारी र मेघन यसै महिनाको अन्त्यमा आफ्ना छोराछोरीसहित अमेरिकाबाट बेलायत फर्किने तयारीमा रहेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री बर्नहमको यस्तो प्रतिक्रिया आएको हो । उनीहरू लन्डनबाहिरको निजी तथा गैर–राजकीय निवासमा बस्ने तयारीमा छन् ।
Read full story at source (nepalviews.com)