जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठक : के–के गर्याे निर्णय ?
ratopati.com · Thu Aug 20 12:39:42 GMT 2026

काठमाडौँ । जय नेपाल पार्टीको ऐतिहासिक प्रथम केन्द्रीय कार्यसमितिको बैठक सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ।
बैठकले पार्टीको सङ्गठन विस्तार, जनवर्गीय सङ्गठन निर्माण, संविधान संशोधनका लागि जनदबाब सिर्जना तथा राष्ट्रिय मुद्दाहरूमा अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ।
Read full story at source (ratopati.com)