भीरबाट जेसीबी खस्दा गम्भीर घाइते भएका चालकको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Aug 20 12:34:19 GMT 2026

सुर्खेतमा जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
बिहीबार सुर्खेतको बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी भिरमा खस्दा चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)