जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा
khabarhub.com · Thu Aug 20 12:42:31 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनताको मत भएको बताएका छन् ।
काठमान्डौमा आयोजित नन्दप्रसाद -जानुका फाउन्डेसनले आयोजना गरेको नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमलाई सम्बोधनगर्दै सभापति थापाले जनताको मतबाटै सरकारनेतृत्व र राजनीतिक दिशाको निर्धारण हुने भएकाले हरेक नागरिकले आफ्नो मतको महत्व बुझ्नुपर्ने उल्लेख गरे ।
Read full story at source (khabarhub.com)