सुनसरी र सिरहामा प्रहरीकै गोली लागेर ४ जनाको मृत्यु भएको समितिको निष्कर्ष, प्रहरी किन थियो मौन?
setopati.com · Thu Aug 20 12:44:25 GMT 2026

कोशी र मधेस प्रदेशमा भएको धार्मिक द्वन्द्वबारे अध्ययन गर्न गठित छानबिन समितिहरूले आफ्नो प्रतिवेदन बुझाएका छन्।
सुनसरी, सिरहा र धनुषामा फैलिएको द्वन्द्वका क्रममा भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा तीन जना र सिरहाको गोलबजारमा एक जनाको ज्यान गएको थियो।
Read full story at source (setopati.com)