सर्वोच्चमा अध्यक्ष भण्डारीको प्रतिवाद- सम्पत्ति छानबिन आयोग शाही आयोगजस्तो होइन
baahrakhari.com · Thu Aug 20 12:44:40 GMT 2026

काठमाडौं । सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले सर्वोच्च अदालतमा दायर रिटको प्रतिवाद गर्दै आफू नेतृत्वको आयोग ‘शाही आयोग’जस्तो नभएको जिकिर गरेका छन् ।
आयोग अध्यक्ष भण्डारीले सर्वोच्चलाई लिखित जवाफ पठाउँदै यस्तो प्रतिवाद गरेका हुन् । पूर्वन्यायाधीश फारेमका अध्यक्ष टोपबहादुर सिंहले सम्पत्ति आयोग र यसका पदाधिकारीको हैसियतमा वैधताको प्रश्न उठाउँदै दिएको रिटमा सर्वोच्चमा यस्तो जवाफ परेको हो ।
Read full story at source (baahrakhari.com)