एमाले सुदूरपश्चिमद्वारा मन्त्री र प्रदेशसभा सदस्यलाई आफन्त नियुक्त नगर्न निर्देशन
ratopati.com · Thu Aug 20 12:46:28 GMT 2026

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी पार्टीका मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरूलाई सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा नातागोता र पारिवारिक सम्बन्ध भएका व्यक्तिलाई प्राथमिकता नदिन निर्देशन दिएको छ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सचिवालय व्यवस्थापनमा योग्य, सक्षम र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई अवसर दिन आग्रह गरेका छन्।
Read full story at source (ratopati.com)