दाङका जंगलमा ४ दिनमा ३७ भरूवा बन्दुक बरामद
setopati.com · Thu Aug 20 12:45:13 GMT 2026

दाङ प्रहरीले चार दिनको अवधिमा ३७ थान अवैध भरूवा बन्दुक बरामद गरेको छ।
भदौको १ गतेदेखि ४ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न वन जंगलहरूको झाडीमा लुकाएर राखिएको अवस्थामा ३७ थान अवैध भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए।
Read full story at source (setopati.com)