नाबालिकाको चरित्र हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ
ratopati.com · Thu Aug 20 12:54:38 GMT 2026

काठमाडौँ। नाबालिकालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गरेको तथा रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी साइबर ब्यूरो, भोटाहिटीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदिप कटुवाल पक्राउ परेका हुन्।
Read full story at source (ratopati.com)