नीतिगत निर्णयको आवरणमा हुने अनियमितता रोक्न कानुन स्पष्ट हुनुपर्छ - अख्तियार प्रमुख राई
nepalviews.com · Thu Aug 20 12:57:29 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयमाथि अनुसन्धान गर्ने आयोगको अधिकार स्पष्ट पार्न कानुनी व्यवस्था संशोधन गर्नुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले विद्यमान कानुनी व्यवस्थाका कारण मन्त्रिपरिषद्का कतिपय निर्णयमाथि आयोगले अनुसन्धान तथा कारबाही अघि बढाउन नसक्ने अवस्था रहेको बताए।
Read full story at source (nepalviews.com)