बागमती सरकारको कुर्सीमा ‘सातौँ खेलाडी’ : पौडेलदेखि थापासम्मको सत्ता यात्रा
annapurnapost.com · Thu Aug 20 13:02:01 GMT 2026

हेटौंडा : राज्य संघिय संरचनामा आएसगै ०७४ पछि बागमतीमा हालसम्म ६ वटा सरकार बनिसकेर ७ औं सरकार बन्ने प्रक्रियामा रहेको छ। प्रदेश सरकारको स्थापना पछि जनतामा रहेको निराशालाई चिर्दै नयाँ अध्याय सुरु हुने कुरामा आम जनतामा विश्वास थियो। यद्यपि प्रदेश स्थापनादेखि हालसम्म राजनितिक दलहरुले सरकार टिकाउन र ढाल्नमा मात्र ध्यान दिदाँ जनताको समस्याहरु र मुद्धाहरु ओझेलमा पर्न थालेका छन्। भने, प्रदेश सरकार मुख्यमन्त्री र मन्त्रीहरु उत्पादनको थलो जस्तो देखिदाँ जनतामा प्रदेश संरचना प्रतिनै वितिष्णा पैदा सुरु भएको देखिन्छ।
पहिलो कार्यकालमा ३ मुख्यमन्त्री
Read full story at source (annapurnapost.com)