नीताको ‘पार्वती’को ट्रेलरमा अटिजम केटीको पीडा
ratopati.com · Thu Aug 20 13:13:48 GMT 2026

काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा अभिनेत्री नीता ढुङ्गाना र अशोक दर्जीबिचको दिदीभाइको माया पर्दामा देख्न सकिन्छ । अटिजम भएकी दिदीको माया र भाइको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ ।
Read full story at source (ratopati.com)