राज्यले गर्ने जुनसुकै छानबिनका लागि तयार छौं : गंगा दाहाल
onlinekhabar.com · Thu Aug 20 13:07:56 GMT 2026

४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले राज्यका निकायले गर्ने कानुनी छानबिनका लागि आफू र आफ्नो परिवार सधैं तयार रहेको बताएकी छिन् ।
उनले आफ्नो परिवारविरुद्ध बेला बेलामा अफवाह फैलने गरेको भन्दै त्यसतर्फ सरकारको समेत ध्यानाकर्षण गराएकी छिन् ।
Read full story at source (onlinekhabar.com)