शिक्षा ऐन मस्यौदा तयार गरिँदै
ratopati.com · Thu Aug 20 13:19:47 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माण अघि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियान अन्तर्गत बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको छ ।
छलफल कार्यक्रममा करिब २७५ बढी शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, संस्थागत विद्यालयका प्याब्सन, एनप्याब्सन, हिसान, अपेनका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरकारका शिक्षा विभागका प्रमुखहरू, नेपाल शिक्षक महासङ्घका प्रतिनिधि र विभिन्न शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
Read full story at source (ratopati.com)