महिनादिनदेखि तातोपानी नाका ठप्प, ईकोमा सडक पुनर्निर्माण सुरु
ekantipur.com · Thu Aug 20 13:17:47 GMT 2026

महिनादिनदेखि तातोपानी नाका ठप्प, ईकोमा सडक पुनर्निर्माण सुरु
तातोपानी नाका जोड्ने सडकको डाक्लाङमा अवरोध हटे पनि ईको र लिपिङमा पहिरोले अवरुद्ध सडक नबन्दा नाका सञ्चालनमा आउन नसकेर आयात प्रभावित भएको छ ।
Read full story at source (ekantipur.com)