अर्थसंक्षेप : अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, नेपालगञ्ज–पोखरा उडान पुनः सुरु, सुनको मूल्यमा भारी वृद्धि र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो
khabarhub.com · Thu Aug 20 13:21:17 GMT 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट प्रवाह भएको कर्जा चुक्ता नगरेको भन्दै ऋणी कम्पनी एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
Read full story at source (khabarhub.com)