ई–स्पोर्ट्सको प्रवर्द्धन गर्दै ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना हुने
nepalviews.com · Thu Aug 20 13:31:54 GMT 2026

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको ई–स्पोर्ट्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपालमा ‘एक्स्ट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ ।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।
Read full story at source (nepalviews.com)