महाधिवेशन रोक्न कांग्रेस इतर पक्षले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्ने
nagariknews.nagariknetwork.com · Thu Aug 20 13:32:59 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।
महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेको एक नेताले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)