धवलशमशेर नेतृत्वको पार्टीमा को-को केन्द्रीय सदस्य बने ?
onlinekhabar.com · Thu Aug 20 13:30:41 GMT 2026

४ भदौ, काठमाडौं । नवगठित जय नेपाल पार्टी (जनेपा) ले २९ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्दा पेश गरेका केन्द्रीय सदस्यका नामहरु सार्वजनिक गरेको थिएन ।
निर्वाचन आयोगमा दल दर्ताको बेला ७९ जना केन्द्रीय सदस्यको नाम बुुझाइएको थियो । सभापतिमा डा.धवलशमशेर राणाको पद बाहेक अन्य सबैलाई केन्द्रीय सदस्य बनाइएको थियो ।
Read full story at source (onlinekhabar.com)