संसद्मा सेना र अमेरिकामाथि बादलको निरन्तर प्रहार, एमालेभित्रै असन्तुष्टि
ratopati.com · Thu Aug 20 13:40:04 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभा बैठकमा दिएका अभिव्यक्तिहरू लगातार विवादमा तानिएका छन्। यसले समग्र पार्टीलाई नै गम्भीर क्षति पुग्ने भन्दै एमालेका कतिपय नेताहरूले चिन्ता व्यक्त गरेका छन्।
समानुपातिक सांसद हुँदै एमाले संसदीय दलको नेता बनेका पूर्वमाओवादी पृष्ठभूमिका बादलको अभिव्यक्तिको पार्टीभित्र चर्को विरोध भए पनि अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यसले गर्दा उनको अभिव्यक्ति एमालेभित्र थप रहस्यमय बन्दै गएको छ।
Read full story at source (ratopati.com)