एसियाली खेलकुदको छनोट क्रिकेट : आसिफ शेख र कुशल भुर्तेलले गरे कीर्तिमानी साझेदारी
lokaantar.com
आसिफ शेख र कुशल भुर्तेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी पाली खेलेका छन् ।
सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध यी दुई ओपनर ब्याट्सम्यानले कीर्तिमानी पाली खेलेका हुन् ।
Read full story at source (lokaantar.com)