उज्यालो चक्रपथ : बालकुमारीदेखि बल्खुसम्म अत्याधुनिक स्ट्रिट लाइट
ratopati.com · Thu Aug 20 13:49:09 GMT 2026

ललितपुर । चक्रपथको ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडक खण्ड अहिले रातको समयमा पनि झलमल्ल बनेको छ।
ललितपुर महानगरपालिकाको १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणको ३ करोड रुपैयाँ गरी कुल १३ करोड रुपैयाँ लगानीमा जडान गरिएको अत्याधुनिक स्ट्रिट लाइट सञ्चालनमा आएपछि सो सडक उज्यालो भएको हो।
Read full story at source (ratopati.com)