जय नेपाल पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने
onlinekhabar.com · Thu Aug 20 13:42:42 GMT 2026

४ भदौ, काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)