कांग्रेस नीति प्रतिष्ठानको सातौँ बैठक सम्पन्न, तीन विषयगत नीतिमाथि छलफल
ratopati.com · Thu Aug 20 13:53:17 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक सम्पन्न भएको छ। पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा साउन २८ र भदौ ४ गते बसेको बैठकले समसामयिक विषयसँगै विभिन्न नीतिगत तथा कार्ययोजनामाथि छलफल गरेको छ।
बैठकले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीय बालिकाको अपहरणपछि बलात्कार तथा हत्या भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै घटनालाई क्रूर, पाशविक र दानवीय प्रवृत्तिको संज्ञा दिएको छ। बालिका अपहरणमा परेको सूचना समयमै प्राप्त हुँदाहुँदै पनि खोजी कार्यलाई तीव्रता दिन नसक्नु राज्यको नागरिक सुरक्षाप्रतिको गैरजिम्मेवार व्यवहार भएको प्रतिष्ठानको ठहर छ।
Read full story at source (ratopati.com)