वनस्थली चोरी प्रकरण : सुनका गहना र नगदसहित ६ जना पक्राउ
ratopati.com · Thu Aug 20 13:56:05 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित एक डेराबाट सुनका गहना तथा नगद चोरी गरी फरार रहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत साउन ४ गते बिहान करिब साढे ७ बजे चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चोरी गर्ने, बिक्री गर्ने र खरिद गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई बहुमूल्य गहनासहित पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)