बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले गरे पदभार ग्रहण
ratopati.com · Thu Aug 20 14:01:29 GMT 2026

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री थापाले पदभार ग्रहण गरेसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री थापाले नेपाल सरकारले हालै जारी गरेको 'राष्ट्रिय सदाचार नीति २०८३' लाई प्रदेश स्तरमा आन्तरिकीकरण र कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
Read full story at source (ratopati.com)