सडक निर्माणका क्रममा जेसीबी खस्दा चालकको मृत्यु
ratopati.com · Thu Aug 20 14:04:43 GMT 2026

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित नयाँवनको भित्री सडकखण्डमा सडक निर्माणका क्रममा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी अचानक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो।
Read full story at source (ratopati.com)