बाजुराको गौमुलमा पहिरोले तीन घर पुरिए, चौपाया मरे
ratopati.com · Thu Aug 20 14:09:24 GMT 2026

बाजुरा। लगातारको अविरल वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा बिहीबार बेलुकी पहिरो जाँदा तीन वटा घर पुरिएका छन्।
घर माथिबाट खसेको पहिरोले स्थानीय पूर्णिमल बोहरा, बुदि बोहरा र हिक्मत बोहराको घरमा पूर्ण रूपमा क्षति पुर्याएको हो।
Read full story at source (ratopati.com)