आईएमई लाइफ इन्स्योरेन्सलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत ब्रन्ज अवार्ड
ictsamachar.com

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ब्रन्ज अवार्ड प्रदान गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यती मा आयोजित विशेष समारोहमा उक्त अवार्ड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
Read full story at source (ictsamachar.com)