क्रिप्टोबाट ट्रम्पको अर्ब डलर आम्दानी
nepalbahas.com · Wed Jul 01 06:00:10 GMT 2026

क्रिप्टोबाट ट्रम्पको अर्ब डलर आम्दानी
१७ असार, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।
Read full story at source (nepalbahas.com)