सम्पत्तिको हावादारी हल्ला फैलाइएको भन्दै गंगा दाहालको चुनौती
ratopati.com · Thu Aug 20 14:10:19 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरूको खण्डन गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उनले ती आरोपहरू राजनीतिक प्रतिशोध र हावादारी भ्रम मात्र भएको दाबी गरेकी हुन्।
Read full story at source (ratopati.com)