जय नेपाल पार्टीले राजसंस्था र हिन्दूराज्यको पक्षमा हस्ताक्षर अभियान चलाउने
annapurnapost.com · Thu Aug 20 14:07:17 GMT 2026

काठमाडौं :
डा. धवलशमशेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दूराज्यको पक्षमा देशव्यापी 'हस्ताक्षर संकलन अभियान' चलाउने भएको छ। बिहिबार बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले जनमत सिर्जना गर्न र सरकारलाई दबाब दिन हस्ताक्षर संकलन अभियान चलाउने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)