भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु
ratopati.com · Thu Aug 20 14:23:54 GMT 2026

काठमाडाैँ । भारतको विशाखापट्टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ।
कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको दृश्य कक्षाकोठाको सिसीटिभीमा कैद भएको छ। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्।
Read full story at source (ratopati.com)