कान्तिपुर म्याक्सबाट प्रसारण हुने ईपीएलको प्रमुख प्रायोजकमा एक्सट्रिम इनर्जी
ekantipur.com · Thu Aug 20 14:22:58 GMT 2026
कान्तिपुर म्याक्सबाट प्रसारण हुने ईपीएलको प्रमुख प्रायोजकमा एक्सट्रिम इनर्जी
यसका लागि कान्तिपुर मिडिया ग्रुप र एक्सट्रिम इनर्जीबीच सम्झौता भएको हो । ईपीएल कान्तिपुर म्याक्सले लगातार दोस्रो सिजन प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
Read full story at source (ekantipur.com)