मधेशमा बालिका झन् असुरक्षित : बलात्कारदेखि निर्मम हत्यासम्मका घटना भयावह
newsofnepal.com · Thu Aug 20 14:31:15 GMT 2026

वीरगन्ज।
नेपाल प्रहरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आधिकारिक तथ्याङ्कले मधेश प्रदेशमा बालिका तथा महिलामाथि हुने जघन्य अपराधको भयावह रूप उजागर गरेको छ। तथ्याङ्क अनुसार सन् २०२५ मा यस प्रदेशमा कुल २२४ वटा बलात्कारका घटना दर्ता भएकामा झण्डै आधा अर्थात् १०१ जना अबोध बालिकाहरू मात्रै पीडित भएका थिए। यसैगरी सोही वर्ष १७ वटा सामूहिक बलात्कार र ७३ वटा यौनजन्य हिंसाका घटना दर्ता हुँदा ५९ जना बालबालिका यसको क्रुर सिकार बनेका थिए।
Read full story at source (newsofnepal.com)