सडकबत्ती जडानपछि झिलिमिली बनेको ललितपुरको चक्रपथ (फोटोफिचर)
onlinekhabar.com · Thu Aug 20 14:30:39 GMT 2026

४ भदौ, काठमाडौं । ललितपुरको बालकुमारी-बल्खु खण्डमा सडक बत्ती जडान गरिएको छ। चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।
चक्रपथ निर्माणको सात वर्षपछि यहाँ सडक बत्ती जडानको काम भएको हो। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेसँगै चक्रपथ रातमा झिलमिली भएको छ।
Read full story at source (onlinekhabar.com)