नामी भिगो ई२ को मूल्य ३५ लाख ९९ लाख
ekantipur.com · Thu Aug 20 14:42:12 GMT 2026

नामी भिगो ई२ को मूल्य ३५ लाख ९९ लाख
उत्कृष्ट पर्फमेन्सअन्तर्गत भिगो ई२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
Read full story at source (ekantipur.com)