पासपोर्ट प्रकरणमा सांसदहरुका अपुग प्रश्न, संसदीय समितिमा समेत चुकेको अख्तियार
nepalviews.com · Thu Aug 20 14:52:19 GMT 2026

बिहीबार (४ भदौ) का प्रमुख राष्ट्रिय घटनाक्रमसम्बन्धी समाचारहरु पढ्दै जाँदा मेरो आफ्नै प्रश्नले मलाई नै निरन्तर घोचिरहेको छ, ‘खासमा संसद्मा विपक्षी दलका सांसदहरु ‘विवेकसम्मत’ र ‘वास्तविक प्रतिपक्षी’ हुन् कि कानूनमन्त्री सोवित गौतम हुन् ?’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायत पदाधिकारीहरुलाई छलफलका लागि बोलाएको थियो । छलफलमा कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमपनि उपस्थित थिइन् ।
Read full story at source (nepalviews.com)