माओवादी कमाण्डरदेखि प्रदेशको अर्थमन्त्रीको यात्रामा सरल
ratopati.com · Thu Aug 20 14:57:50 GMT 2026

मकवानपुर। सरल सहयात्री पौडेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त बनेका छन् । मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा उनले अर्थ मन्त्रालयको जिम्मेवारीसहित प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट बिहीबार शपथ ग्रहण गरेका हुन् ।
सरल सहयात्री हाल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका अध्यक्ष हुन् । उनी जनयुद्धको समयदेखि नै राजनीतिमा सक्रिय रहेका छन् ।
Read full story at source (ratopati.com)