पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता
himalpress.com · Thu Aug 20 15:05:02 GMT 2026

काठमाडौँ- पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए।
Read full story at source (himalpress.com)