भ्रष्टाचार नेपालमा, कारोबार यूएईमा
onlinekhabar.com · Thu Aug 20 15:03:12 GMT 2026

४ भदौ, काठमाडौं । परम्परागत भ्रष्टाचारमा घुस लिने र दिने व्यक्ति एउटै देशमा भेटिन्थे । सरकारी अधिकारीले ठेकेदारसँग पैसा लिन्थे, बिचौलियाले नगद पुर्याउँथे र सम्पत्ति नेपालमै जोड्थे ।
तर, अन्तरदेशीय संरचनामा भ्रष्टाचार हुन थालेपछि नियन्त्रण गर्न धेरै देशको लागि चुनौती बनेको सम्बन्धित अधिकारीहरू बताउँछन् । यस्तो समस्याबाट नेपाल पनि प्रताडित छ ।
Read full story at source (onlinekhabar.com)