प्रधानन्यायाधीशले न्याय परिषद् बैठक नबोलाउँदा न्यायाधीश नियुक्ति ठप्प, सर्वोच्चमा २७ हजार मुद्दा थाती
bishowkhabar.com · Wed Jul 01 06:12:33 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतमा न्यायाधीश अभावका कारण मुद्दा फर्स्योटमा गम्भीर असर परेको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माले नियुक्तिपछि पनि न्याय परिषद्को बैठक नबोलाउँदा रिक्त न्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।
Read full story at source (bishowkhabar.com)